कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी
nepallive.com · Tue Sep 29 08:39:52 GMT 2026

काठमाडौं– गण्डकी प्रदेशका पूर्वसांसद तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेपाली कांग्रेसकाे शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।
कांग्रेसको निवर्तमान सभापति देउवा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक एवं पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मंगलबार गुरुङलाई पार्टीमा प्रवेश गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)