३८ लाखमै नामी भिगो ईभीः १८ मिनेटमै ५०% चार्ज, बाहिरी स्पिकर, वेलकम-हिटेड-भेन्टिलेटेड सिट
techpana.com · Tue Aug 19 17:38:23 GMT 2025

काठमाडौँ । नामीले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ का क्रममा आफ्नो नयाँ ईभी नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले नामी ०१ को सफलतापछि यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी बजारमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)