ज्येष्ठ नागरिक दिवसमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने
ratopati.com · Tue Sep 29 08:44:14 GMT 2026

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
हस्पिटलले ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म (असोज १४ देखि १६) ६५ वर्ष वा त्यसभन्दा माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो । साथै उक्त अवसरमा परीक्षणमा १० प्रतिशत छुट पनि उपलब्ध गराइने हस्पिटलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)