कांग्रेसकाे १५औं महाधिवेशन सर्यो, असोज १८ गतेदेखि हुने
nepalnews.com · Tue Sep 29 08:40:51 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौंमा हुने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)