दीपक मनाङे कांग्रेस प्रवेश, देउवा पक्षले बनायो मनाङ संयोजक
setopati.com · Tue Sep 29 08:35:00 GMT 2026

गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे) नेपाली कांग्रेस प्रवेश गरेका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)