प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना : पूर्वप्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरूसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
lokaantar.com

लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना तथा सरकारी सम्पत्ति दुरुपयोग गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)