अमेरिका–क्यानडा व्यापार तनाव चर्कियो, मदिरासहितका क्यानाडाली वस्तुमा प्रतिबन्ध
aarthiknews.com

काठमाडौं । अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच अमेरिकाले क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर ८ मा घोषणा गरेको प्रतिबन्ध मंगलबारदेखि लागू भएको हो।
प्रतिबन्धमा क्यानाडामा उत्पादित विभिन्न प्रकारका मदिरासँगै केही दुग्धजन्य पदार्थ, मोलासेस र ठूला क्षमताका मोटरसाइकललगायतका उत्पादन परेका छन्। अमेरिकी सरकारी दस्तावेजअनुसार प्रतिबन्धित मदिराजन्य वस्तुमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिराजन्य उत्पादन समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)