टन्सिलाइटिसको बेवास्ताले बालबालिकाको मुटु जोखिममा, समयमै परीक्षण गराउन विशेषज्ञको सुझाव
ukeraa.com

काठमाडौं : मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा दोहोरिरहने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताएका छन्।
विशेषगरी ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा टन्सिलाइटिसको समस्या बढी देखिने र समयमै उचित उपचार नभएमा यसले मुटुको भल्भ बिग्रिने जोखिम हुने डा. रेग्मीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)