प्रतिरक्षा विश्वविद्यालयलाई सैन्य शिक्षामा मात्र सीमित नगर्न खुस्बु ओलीको सुझाव
dcnepal.com · Tue Sep 29 08:45:33 GMT 2026

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई सैनिक शिक्षामा मात्र सीमित नगरी कूटनीति, संकट व्यवस्थापन, साइबर सुरक्षा, जलवायु सुरक्षा, अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धसँग जोड्नुपर्ने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)