दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, शशांकले गरे स्वागत
canadanepal.com · Tue Sep 29 08:44:38 GMT 2026

काठमाडौं - गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन्।
मंगलबार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीका क्रममा पूर्वमन्त्री गुरुङ संस्थापन इतर समूहमा प्रवेश गरेका हुन्। उनलाई संस्थापन इतर समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)