एसएसपी खड्काले दिए मानव अधिकार आयोगमा बयान
baahrakhari.com · Tue Sep 29 08:41:16 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा भेट्न नदिएको विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।