नीर शाहको ‘पलेँटी’ बन्यो सम्झना, सङ्गीत र किस्साको सङ्गम
ratopati.com · Tue Sep 29 08:47:10 GMT 2026

काठमाडौँ । गीतकार समेत रहेका अभिनेता नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्झना, सङ्गीत र किस्साको सङ्गम बनेको छ । गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजित कार्यक्रममा शाहले आफ्ना सिर्जना र नेपाली सङ्गीत क्षेत्रका सर्जकसँग जोडिएका संस्मरण सुनाए ।
झण्डै २२ वर्षअघि सुरु भएको लघु सांगीतिक कार्यक्रम ‘पलेँटी’ यसपटक संगीतकार आभासले सञ्चालन गरेका थिए । कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)