सीजी डिजिटलको दसैं–तिहार योजना, २५ प्रतिशतसम्म छुट र उपहार पाइने
clickmandu.com · Tue Sep 29 08:46:49 GMT 2026

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दसैँ तथा तिहारको उमंग’ योजना सार्वजनिक गरेको छ । कम्पनीले देशभर रहेका आफ्ना २८ वटा शोरुममार्फत उक्त योजना सञ्चालनमा ल्याएको जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकले घरायसी विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, निश्चित उपहार र भाग्यशाली चिठ्ठामार्फत विभिन्न उपहार जित्ने अवसरसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)