कांग्रेसको देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, मनाङको संयोजक तोकिए
nepalpress.com · Tue Sep 29 08:49:36 GMT 2026

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।
मनाङलाई आज देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)