कांग्रेस इतर समूह प्रवेश गर्दै मनाङको संयोजक बने दीपक मनाङे
baahrakhari.com · Tue Sep 29 08:46:00 GMT 2026

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक गुरुङ (मनाङे) नेपाली कांग्रेस प्रवेश गरेका छन् । मनाङे मंगलबार कांग्रेस संस्थापन इतर समूह प्रवेश गरेका हुन् ।
मनाङेलाई १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालले मनाङको संयोजकको जिम्मेवारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)