मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो

ratopati.com · Sat May 18 18:53:00 UTC 2024

बैंगलुरु । रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा आफ्नो स्थान बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा बैंगलुरुले चेन्नईलाई २७ रनले हराउँदै शीर्ष चारमा स्थानमा पक्का गरेको हो ।

चेन्नईलाई प्लेअफमा पुग्नका लागि बैंगलुरुसँग १८ रनभन्दा कम अन्तरको हार टारे मात्र पुग्ने थियो । तर, २ सय १९ रनको लक्ष्य पछ्याएको टोलीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । योसँगै साबिक विजेता टोली नेट रन रेटको आधारमा पछि पर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)