परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
himalpress.com · Sun Jun 07 13:42:41 GMT 2026

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्।
भारतका विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)