मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल

setopati.com · Sun Jun 07 13:41:48 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)