पूर्व सूचनाले घटायो बर्दियामा विपद्को क्षति
nepalnews.com · Tue Sep 29 08:51:35 GMT 2026

बर्दिया। मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याबारे पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बस्तीमा माइकिङ गरी स्थानीयलाई सचेत गराउनुका साथै सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएकाले ठूलो क्षति हुन नपाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)