राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमाथि बहस : सेनाको तालिम केन्द्र नभई प्राज्ञिक केन्द्र बनाउन माग
ratopati.com · Tue Sep 29 08:52:05 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ माथि भएको छलफलमा सांसदहरूले विधेयकको उद्देश्य र राष्ट्रिय आवश्यकतालाई स्वीकार गरे पनि यसको प्रस्तावित संरचना, पदाधिकारी नियुक्ति प्रक्रिया र प्राज्ञिक स्वायत्तताबारे गम्भीर प्रश्न उठाएका छन्।
प्रतिरक्षा विश्वविद्यालयलाई सेनाको मात्र तालिम केन्द्र नबनाई प्राज्ञिक एवं अनुसन्धानको राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)