प्रदेशका नेताहरूलाई ओलीको भर्चुअल सम्बोधन
ratopati.com · Tue Sep 29 08:50:20 GMT 2026

काठमाडौँ। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी,मधेस,बागमती र राजधानी प्रदेश र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेका छन् ।
मंगलबार दिउँसो एमाले पार्टी कार्यालयबाट प्रदेशका नेताहरूलाई अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा उनले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन कार्यान्वयनमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)