पूर्वाञ्चल विश्वविद्यालयको बजेट एक अर्ब ९९ करोड
saralpatrika.com · Tue Sep 29 08:55:05 GMT 2026

काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।
मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा विश्वविद्यालयका सहकुलपति रहेका मन्त्ती सस्मित पोखरेलको अध्यक्षतामा विश्वविद्यालयको ४३औँ सभाले भएको थियो। सभामा रजिस्ट्रार प्राडा पन्नाबहादुर थापाले आय–व्यय विवरण र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)