राणालाई नियन्त्रणमा लिएका एसएसपी खड्काको बयान– ‘आदेश पालना गरेको हुँ’
kendrabindu.com · Tue Sep 29 08:50:17 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नियन्त्रणमा लिएको घटनाबारे आयोगले उनलाई सोधपुछका लागि बोलाएको थियो।
आइतबार मध्यराति एसपी खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले राणालाई शयन कक्षबाटै नियन्त्रणमा लिएको थियो। आयोगसमक्ष बयान दिँदै खड्काले आफूले ‘आदेश पालना गरेको’ बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)