ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य
ekantipur.com · Tue Sep 29 08:51:00 GMT 2026

ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य
प्रस्तावित व्यवस्थाअनुसार ऐन जारी भएको एक वर्षभित्र परिषद्मा नाम दर्ता नगराई वा लाइसेन्स परीक्षा उत्तीर्ण नगरी कसैले पनि ओभरसिएर पेसा सञ्चालन गर्न पाउनेछैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)