दीपक मनाङे कांग्रेसको असन्तुष्ट समूहमा प्रवेश, शशांकसहितका नेताले गरे स्वागत
lokaantar.com

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ नेपाली कांग्रेसको असन्तुष्ट समूहमा प्रवेश गरेका छन् ।
गुरुङ आज नेपाली कांग्रेस असन्तुष्ट समूहमा प्रवेश गरेका हुन् । उनको विगत भने कांग्रेसमै जोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)