भारतीय राजदूतले प्रधानमन्त्री शाहसँग गरे बिदाइ भेट
ekantipur.com · Tue Sep 29 08:50:09 GMT 2026

भारतीय राजदूतले प्रधानमन्त्री शाहसँग गरे बिदाइ भेट
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट समेत अवकाश पाउन लागेका उनी अक्टोबरमा नयाँदिल्ली फर्किनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)