निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशसम्म विस्तार
nepalpress.com · Sun Jun 07 13:38:30 GMT 2026

काठमाडौं । निजामती कर्मचारी अस्पतालले आफ्ना स्वास्थ्य सेवा अब प्रदेशस्तरमा समेत विस्तार गर्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको निजामती कर्मचारी अस्पतालले आइतबार जारी गरेको सूचनाअनुसार असार २५ गतेदेखि प्रदेशका अस्पतालमार्फत पनि सहुलियतसहितको स्वास्थ्य सेवा उपलब्ध गराइने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ