परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
khabarhub.com · Sun Jun 07 13:39:16 GMT 2026

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ