बाटोमा हिँडिरहेका १० जनाको परीक्षण गर्ने हो भने ५ जनामा फ्याटी लिभर देखिन्छ (भिडिओ)
setopati.com · Sat Dec 25 00:36:01 GMT 2021
फ्याटी लिभर (कलेजोमा बोसो) भनेको लिभरमा बोसो जम्नु हो। अहिले हाम्रो समाजमा यो धेरै नै समस्याको रूपमा आएको छ।
फ्याटी लिभर भएको यतिकै थाहा हुँदैन। अरू कुनै प्रयोजनका लागि भिडिओ एक्सरे गर्दा थाहा हुन्छ। जो मोटो छ उसको लिभर पनि मोटै छ भनेर बुझ्न सकिन्छ। अल्ट्रा साउण्ड र रगत परीक्षण गर्दा यस्तो समस्याबारे थाहा हुन्छ। फ्याटी लिभरको कुनै लक्षण हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)