नेपाल र भारतबीच सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ- प्रधानमन्त्री
setopati.com · Tue Sep 29 08:53:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर गरेको बिदाइ भेटका क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएको उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)