धकेलियो कांग्रेसको १५औँ महाधिवेशन, असोज १८ गते खुल्ला मञ्चमा उद्घाटन
clickmandu.com · Tue Sep 29 08:56:47 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ । महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो ।
असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)