नेशनल लाइफले कर्मचारीलाई दियो सीप अभिवृद्धि तालिम
clickmandu.com · Tue Sep 29 08:59:53 GMT 2026

नेपालगञ्ज । नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)