कालिमाटीमा परीक्षण गरिएका १० तरकारी तथा फलफूलमा विषादी अवशेष मापदण्डभित्र, सबै उपभोग योग्य
halokhabar.com · Tue Sep 29 08:51:00 GMT 2026

×
काठमाडौं । कालिमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा रहेका विभिन्न तरकारी तथा फलफूलका १० वटा नमुनाको विषादी अवशेष परीक्षण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)