विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन रास्वपा सांसद खरेलको माग
annapurnapost.com · Tue Sep 29 08:50:43 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपद व्यवस्थापन प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद खरेलले प्राधिकरणलाई सहसचिव स्तरको संरचनामा मात्र सीमित नराखी पूर्णरूपमा अधिकारसम्पन्न बनाउनुपर्ने बताएका हुन्। संसदको बन्दै गरेको विशेष समिति तथा सुशासन र राज्य व्यवस्था समितिले विपद प्राधिकरणलाई अधिकारसम्पन्न बनाउने विषयमा विशेष ध्यान दिनुपर्ने खरेलको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)