पूर्वाञ्चल विश्वविद्यालयले ल्यायो करिब दुई अर्बको बजेट, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजारको बजेट स्वीकृत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)