संसदीय विशेष समितिको सभापतिका लागि गणेश पराजुलीको एकल उम्मेदवारी
nepalpress.com · Tue Sep 29 08:57:10 GMT 2026

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ।
समितिको सभापतिको लागि भोलि निर्वाचन हुँदै छ। पराजुलीको प्रस्तावकमा सांसद मोहन आचार्य छन् भने समर्थकमा निशा डाँगी, पुष्पराज कँडेल, रमेशकुमार मल्ल, ध्रुव राई र सरस्वती लामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)