फकल्यान्डको तेल परियोजना नरोके बेलायतविरुद्ध कानुनी कदम चाल्ने अर्जेन्टिनाको चेतावनी
baahrakhari.com · Tue Sep 29 08:57:36 GMT 2026

काठमाडौं । अर्जेन्टिनाले फकल्यान्ड टापुमा सञ्चालन भइरहेको तेल परियोजना नरोके बेलायतविरुद्ध कानुनी कदम चाल्ने चेतावनी दिएको छ ।
अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले बेलायतलाई उत्तरी फकल्यान्ड क्षेत्रमा सञ्चालन भइरहेको ‘सी लायन प्रोजेक्ट’ रोक्न दुई हप्ताको समयसीमा दिएका छन् । उक्त परियोजना नरोके ह्याम्बर्गस्थित इन्टरनेसनल ट्राइब्युनल फर द ल अफ द सी (आईटीएलओएस)मा मुद्दा दायर गर्ने उनले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)