चीनले अन्तरिक्षमै खिच्यो पूरा फिल्म, ८के रेजोलुसनमा ठुलो पर्दामा हेर्न पाइने
techpana.com · Tue Aug 19 17:59:21 GMT 2025

काठमाडौँ । सिनेमा निर्माणमा हलिउडलाई समेत चुनौती पस्किँदै चीनले अन्तरिक्षमै वास्तविक दृश्यहरू समेटेर आफ्नो पहिलो ८के (8K) फिल्म तयार पारेको छ । ‘शेन्झाउ-१३’ नाम दिइएको यो फिल्म आगामी ५ सेप्टेम्बर, २०२५ मा चीनका सिनेमाघरहरूमा प्रदर्शन हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)