आमा–बुबा बने सविन र अनु
kalakarmi.com · Tue Sep 29 09:04:18 GMT 2026

काठमाडौं– अभिनेता सविन श्रेष्ठ तथा अभिनेत्री अनु शाह आमा–बुबा बनेका छन् । यो जोडीले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएका हुन् ।
सविनले सामाजिक सञ्जालमा नवजात शिशुको हात समातेको तस्विर सार्वजनिक गर्दै आफूहरू अभिभावक बनेको खुशीको खबर सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)