कांग्रेस असन्तुष्ट समूहको ओखलढुंगा ‘ख’को संयोजकमा देवेन्द्रराज पौडेल मनोनीत
lokaantar.com

नेपाली कांग्रेस असन्तुष्ट समूहको १५औँ महाधिवेशनअन्तर्गत ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को अधिवेशन तयारी समितिको संयोजकमा देवेन्द्रराज पौडेल मनोनीत भएका छन् ।
समूहबाट जिल्लामा अधिवेशन गराउने जिम्मेवारी पाएकी केन्द्रीय प्रतिनिधि गोमा केसीले असोज ११ गते पौडेललाई समितिको संयोजकमा मनोनयन गरिएको जानकारीसहितको पत्र पठाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)