मानवअधिकार समूहले भन्यो- इजरायलले लेबनानी परिवार मार्नु 'स्पष्ट युद्ध अपराध'
nepalsamaya.com · Wed Nov 15 01:00:07 GMT 2023
काठमाडौं- पछिल्लो समय इजरायली सेनाले लेबनानमाथि पनि आक्रमण तीव्र बनाएको छ। उक्त क्षेत्रलाई आधार बनाउँदै हेजबुल्ला समूहले इजरायलमाथि आक्रमण गर्न थालेपछि इजरायली सेनाले लेबनानमाथि आक्रमण तीव्र पारेको हो। देखेका छौं।
मानवअधिकारवादी समूह ह्युमन राइट्स वाचले लेबनानमा इजरायली हमलाले एक हप्ता अघि मात्र तीन बालबालिका र उनीहरूका हजुरआमाको हत्या गर्नु 'स्पष्ट युद्ध अपराध' को रूपमा अनुसन्धान गरिनुपर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)