विश्व स्कुल दूध दिवस : बाल पोषणसँगै किसान र दुग्ध क्षेत्र जोड्ने अभियान, हुँदैछन् यी कार्यक्रम
arthadabali.com · Tue Sep 29 08:56:43 GMT 2026

काठमाडौँ / विश्व स्कुल दूध दिवस २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसन केन्द्रीय समिति र नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको संयुक्त आयोजनामा ललितपुर महानगरपालिका११ स्थित कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)