तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भागाभाग, पक्राउ परेका एक जनाको मृत्यु
sutranews.com · Tue Sep 29 09:09:10 GMT 2026

विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागाभागमा पक्राउ परेका एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)