एक चिहान’ असोज १६ देखि कान्तिपुर थिएटरमा मञ्चन हुँदै
nepalviews.com · Tue Sep 29 09:05:58 GMT 2026

काठमाडौं। हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक असोज १६ गतेदेखि कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ।
नाट्यशालाको प्रस्तुति रहेको नाटकलाई नकुल पौड्यालले नाट्य रूपान्तरण तथा निर्देशन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)