झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या
nepalnews.com · Tue Sep 29 09:13:19 GMT 2026

गोरखा। पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका-३ मनकामना र आसपासका डेढ सय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको छ।
सहिदलखन गाउँपालिका–३ सिलिङटार र मनकामना केवलकारको तल्लो स्टेशन (चेरेस) जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि तीन वटा टोलका स्थानीय र तीर्थयात्री मर्कामा परेका वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिए। ‘पुल क्षतिग्रस्त भएपछि सिलिङटार, केवरपानी र मनकामना हटियाका स्थानीयवासीलाई राजमार्ग जान समस्या भएको छ।’’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)