हिमालय एयरलाइन्सको काठमाडौँ–साङ्घाई उडान पुनः सञ्चालन, यस्ताे छ तालिका
arthadabali.com · Tue Sep 29 09:14:02 GMT 2026

काठमाडौँ / हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र साङ्घाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सेप्टेम्बर २८ देखि नियमित सिधा उडान सेवा पुनः सञ्चालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)