सुक्खा बन्दरगाहको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा तत्काल उपलब्ध गराउन माग
nagariknews.nagariknetwork.com · Tue Sep 29 09:07:27 GMT 2026

वीरगन्ज महानगरपालिका–२५ सिर्सियामा रहेकाे सुक्खा बन्दरगाह बिस्तारको लागि अधिग्रहण गरिएको जग्गाको तत्काल मुआब्जा वितरण गर्न प्रभावित जग्गाधनीहरूले माग गरेका छन्।
मुआब्जा संघर्ष समितिका अध्यक्ष अशोककुमार चौधरीको नेतृत्वमा रहेको प्रभावित जग्गाधनीहरूले मंगलबार वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण मैनालीलाई ज्ञापनपत्र बुझाउँदै मुआब्जा प्रक्रिया शीघ्र टुंग्याउन माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)