अपाङ्गता सेवा व्यवस्थापनमा डिजिटल एकीकरण
gorkhapatraonline.com · Tue Sep 29 09:13:36 GMT 2026

अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र सामाजिक सुरक्षामा पहुँचलाई एउटै डिजिटल प्रणालीमा जोडिएको छ ।
अपाङ्गता व्यवस्थापन सूचना प्रणाली (डीएमआईएस)लाई सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिम्स)मा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)