भोटेकोशी बाढीमा बेपत्ता सेनाका जमदारसहित ४ जनाको कुशको शव बनाएर अन्त्येष्टि
ekantipur.com · Tue Sep 29 09:13:15 GMT 2026

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जमदारसहित ४ जनाको कुशको शव बनाएर अन्त्येष्टि
भोटेकोशी बाढीमा सम्पर्कविहीन रहेका थाहा नगरपालिकाका चार जनाका आफन्तले धार्मिक परम्पराअनुसार मंगलबार र सोमबार अन्त्येष्टि गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)