कांग्रेसमा शक्ति सन्तुलनः गणेश लामा गगन पक्षमा खुल्दा दीपक मनाङेलाई देउवाको स्वागत !
canadanepal.com · Tue Sep 29 09:14:27 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशनको सरगर्मी बढेसँगै पार्टीका विभिन्न पक्ष–विपक्षबीच शक्ति सन्तुलन र ध्रुवीकरणको नयाँ माहौल देखिएको छ ।
प्राकृतिक विपत्तिका कारण संस्थापन पक्षले निर्धारित समयभन्दा २ दिनपछि महाधिवेशन गर्ने निर्णय गरेको छ भने शेरबहादुर देउवा पक्षले १५ गतेदेखि वडा अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)